न टारेर टर्ने (गजल)




  टारेर  टर्ने , न  मारेर  मर्ने
मनैमा  अनेकौं , दुखै  दर्द  भर्ने

लगायेछु  मैले,  गजब्को ल माया
दिनै  रात  मेरो,  निदै  चैन  हर्ने

उनीले त भन्थिन् ,  'त  तेरै    दोषी
हु्ॅदैहुन्न भन्दा,  मरे झैॅ त गर्ने

भनेको नमान्ने,    आफै    जान्ने
अझै  हेर मै पो, त  दोषी ठहर्ने'
छन्द:भुजङ्गप्रयात,
ISS ISS ISS ISS (4 यगण)
I=laghu S=Guru

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला