Posts

Showing posts with the label Rupi Kaur

रुपि कौर र द सन एण्ड हर फ्लावर्स

Image
मेरो भगांकुर वरिपरिका कपाल जल्न थाल्छन् प्रत्येक उप्काइसँग म खुम्चिन्छु पिडाले काम्दै म यो किन गर्छु म मेरो शरीरलाई किन यातना दिन्छु हुनुपर्ने जस्तै भएकोमा पछुताउँदै गर्दा म आफूलाई आधैमा रोक्छु जब म उसको बारेमा सोच्छु र कसरी उसलाई देखाउन म लज्जित हुने गर्छु सफा नभएसम्म (the hair follicles around my clitoris begin burning with each zap i wince shivering with pain why do i do this why do i punish my body for being exactly it's meant to be i stop myself halfway through the regret when i think of him and how i'm too embarrassed to show him unless it's clean) **** खर्बौको व्यापार ध्वस्त हुनेछ यदि हामीले आफू पहिले देखि नै सुन्दर भएको मान्यौँ भने it's a trillion-dollor industry that would collapse if we believed we were beautiful enough already रुपि कौरको पछिल्लो पुस्तक हात पार्न ठूलै तिकडम खेलियो । प्रणय दिवसमा अघिल्लो वर्ष उचित किसिमले शुभकामना नदिएको र उपहार नपठाएको झोकमा प्रेमिका रिसाइरहेको अवस्था थियो । यस...