कुनै ठाउँमा आज मान्छे जलायो (Gajal)
कुनै ठाउँमा आज मान्छे जलायो सुनेरै समाचार नाडी गलायो जहाँ भाइ जस्तै गरि सब् बसेथे त्यहाँको ल सद्भाव कस्ले ढलायो भए हुन् नि गल्ती र कम्जोरि धेरै भनी 'मार' हल्ला ल जस्ले चलायो फुटाएर भाई लुटेरा ल जाग्यो बुझे हुन्छ स्वार्थी ल है सल्बलायो