Posts

Deepika Padukon's Choice

Image
Recently, Deepika Padukon's video about women's choice was released. It came as another instalment to Vogue empowerment series. #Going_Home starring Alia Bhatt and #Start_with_Boys starring Madhuri Dixit. Both the videos were nice. Going Home made me feel ashamed of being a male and Start wit Boys made me feel that even I had been through such situations where I was discouraged to stop my tears. I liked them and so did many other people. Going Home got more than 5 million views and Start with Boys got more than one million views. There were dislikes in the video and some contrasting opinion but was such opinion were not so popular in social media. When the third installment "My Choice" came, it went viral in social media and was seen more than 3 million times within two days. I first came across praises from everyone. And today when I woke up, there were posts saying why Deepika or the video was wrong. I thought to collect all those opinions and present it to ...

The Heart Breaker

Image
Wind-chime. My father calls it 'Pawan Ghanti'. People believe that couples shouldn't gift this to each other. They separate if they do. People, they simply make stories out of nothing.

तेजाब आक्रमण र हाम्रो कर्तव्य

Image
तस्वीर श्राेतः इन्टर्नेट अहिले संचार माध्यमहरुमा तेजाब आक्रमणमा परेकी दुई किशोरीहरु सम्बन्धी समाचारले प्राथमिकता पाएको छ । तेजाव आक्रमणमा परेकी संगिता पुलामी मगर र सीमा बस्नेत दुबै स्वास्थ्य लाभको प्रतिक्षामा अस्पतालमा छन् । एसएलसी परीक्षाका लागी तयारी कक्षामा पढ्दै गर्दा भएको उनीहरुमाथिको आक्रमणले उनीहरुको भविष्यनै अन्योलमा पारिदिएको छ । फलामे ढोका भनेर चिनिने एसएलसी परीक्षा आउन केहि हप्ताको समय बाँकि रहेको अवस्थामा उनीहरुमाथि भएको यस्तो आक्रमणले उनीहरुलाई परीक्षामा सामेल हुन पनि गाह्रो हुने अवस्था देखिएको छ । राजधानीमा घटेको यो घटनाले महिला हिंसाको नयाँ रुप देशमा भित्रिएको संकेत गरेको छ । तेजाव आक्रमणका घटना भारत र बांलादेश जस्ता छिमेकी मुलुकहरुमा हुने गरेको भएतापनि नेपालमा भने यस प्रकृतिको यो पहिलो घटना हो । ‘जव पुरुषहरुलाई सानै देखि यो भनिन्छ कि नारीहरु उनीहरुभन्दा कमसलहुन, नारीहरुलाई दबाएर राखिनु पर्छ, उनीहरु भोगका लागी बनेका हुन, तब कसरी नारी–पुरुषको बीचको सम्बन्ध सुमधुर बन्न सक्छ ? यही सोचका कारण हामी हाम्रो समाजमा महिला विरुधका घीनलाग्दा अपराधहरु देख्न पुग्दछौँ ।’ यी कुर...

पर्खी बस्यौँ, आउला भनी !

Image
यसपली नेपालीहरुले माघ ८ को जति प्रतिक्षा सायद अरु कुनै मितिको पनि गरेका थिएनन् । देश विदेशमा भएका सबैले संविधान जारी गर्ने भनिएको उक्त मिती नजिकिनै लाग्दा अनेक आशा र भरोसाका साथ संचार माध्यमहरुमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका थिए । स्वदेशमा हुनेले टेलिभिजनका पर्दामा त विदेशमा हुनेले स्वदेशमा भएका आफन्त अनि मित्रजनका फेसबुकका अभिव्यक्तिहरु, बिबिसीका समाचारहरु तथा विभिन्न संचार माध्यमका (फेसबुकमा) इन्टर्नेटमा प्रकाशित शीर्षकहरुबाट देश कता तिर लाग्ने हो भन्ने कुराको आँकलन गरिरहेका थिए । नेताहरुमाथिको अविश्वासले चरम चुली छोएको भएपनि विगतमा हुने गरेका मध्यरातका चमत्कारिक निर्णयहरु अनि ‘जब प¥यो राती तब बुढि ताती’ भन्ने भनाइलाई चरितार्थ पार्ने खालका कुनै कदमहरु चालिएलान कि भनेर सबै जना प्रतिक्षारत थिए । ‘टाढाको माया गाढा’ भनेझै हरेक साँझ–बिहान देशमा के भइ रहेछ भनि जान्ने चाहना देशबाट सात समुद्र पारी बसेर जीवन व्यतित गरिएकाहरुका लागी पनि हुने गर्छ । फेरी विदेशमा रहँदा भोगेको दुःखले कहिले देशमा स्थायित्व आउला र फर्केर केहि गर्न सकिएला भन्ने पनि हुँदो रहेछ । यस पटकको मीतीले पनि त्यस्ता थ...

POLITICAL ECONOMY OF WOMEN: MONEY, SEX, RACE, AND POWER (Meta Analytic reflection paper)

Image
1. Demonstrating my Learning: I come from Nepal. It's a poor country sandwiched in between two huge nations India and China.   I along with my friends used to think America as a dream country. A place where there is freedom and equal opportunity to all. A place where there are not so many problems like in the third world. When I had to choose subjects I would like to study during my abroad semester, I found this course. It seemed interesting to me. I didn't hesitate to sign in for the course. I have been writing about gender issues in our society. I simply used to hate feminist approach of seeing things. I thought they were biased and didn't see the issues from male's point of view. I aimed at learning how the situation of women improved in American society.   I felt that there must have been a better way to attain equality other than playing victim card all the time. This point of view affected everything I learn in the class. I saw everything I wa...