Posts

Showing posts from June, 2017

'night, Mother ~Marsha Norman

Image
थेल्माः तिमीलाई मृत्यु कस्तो हुन्छ भन्ने नै थाहा छैन । त्यो पुरै अशान्त पनि हुन सक्छ । मृत्यु विहानी पखको घडिको अलार्म जस्तो र तिमी उठेर बन्द गर्नका लागी बिउझनै नसक्ने अवस्था जस्तो भयो भने के गर्छौ ? कहिल्यै बन्द गर्न नसक्ने भयो भने के गर्छौ ? जेसीः मृत्यु मैले चिनेका सबै व्यक्ति र वस्तुको अनुपस्थिति हो । मृत्यु शान्त हुन्छ । थेल्माः त्यो पाप हो । तिमी नर्क जाने छौ । जेसीः मलाई सोध्नु हुन्छ भने यशुले पनि आत्महत्या गरेका थियो । Thelma: You don't know what dead is like. It might not be quiet at all. What if it's like an alarm clock and you can't wake up so you can't shut it off. Ever. Jessie: Dead is everybody and everything I ever knew, gone. Dead is dead quiet. Thelma: It's a sin. You'll go to hell. Jessie: Jesus was a suicide, if you ask me. **** आत्महत्याका बारेमा अनेक विचारहरु आउने गर्छ । धेरैले आत्महत्याको बाटो रोज्नेलाई कातर भन्छन् । परिवारका सदस्यहरु, साथीभाइ र आफन्तको मायाले त्यस्तो निर्णयबाट मान्छे पछि हट्न पनि सक्छ भनेर तर्कहरु...