GDCGD
timro nyano angalo ko maya sadhai rahi rahos
GDCGD
timro jiwan sadhai sadhai vari fali fuli rahos
GDC
maan ta xaina timi bata tada huna
GDGDCGD
biwasta aanautho timro mero bich dherai kura xan nikainai aapthero
EmDGDEmDG
aaudai jadai garnu yo jiwan ma katai tada nahoss timi
EmDGDEmDG
jiwana ka dherai mod haru ma nabirsidinu vani
EmDGDEmDG
aaudai jadai garnu yo jiwan ma katai tada nahos timi
EmDGDEmDG
jiwana ka dherai mod haru ma nabirsi dinu vani
Bridge:GDCGDGDCEmGEmDGDEmDG
Aaudai jadai garnu yo jiwan ma katai tada nahos timi
EmDGDEmDG
jiwanaka dherai mod haru ma nabirsidinu vani
Letters to a Young Poet is a book of collection of 10 letters sent by Rainer Maria Rilke to Mr. Kappus(Franz Xavier Kappus), a student at Theresian Military Academy in Austria. Rilke previously studied at the lower school of same academy at Sankt Poelten(wikipedia). Rilke quit his study there and pursued his career as poet. Mr. Kappus was in dilema on whether he should be poet as Rilke or pursue his military career. The letters are what Rilke has to say about being a poet and other matters such as reading, love, sex, self-understanding, solitude, patience, difficulties in life, god and so on. The letters date from February 17th, 1903 to 26th December(the day after christmas), 1908. So, they are basically more than a hundred years old letters and yet they can help reader to understand life as a whole. Or at least it makes one move in a direction to understand life. Normally, I start reading with my head full of doubts and an eagerness to reject the ideas in any boo...
Annihilation of Caste डा. भिमराव अम्वेडकरले जातपात तोडक मण्डलको कार्यक्रमका लागि तयार पारेको तर प्रस्तुत गर्न नपाएको भाषण हो । अम्वेडकर भारतको संविधान लेख्ने व्यक्ति हुन् र दलित आन्दोलनका एक चिनिएका नाम हुन् । बुकाहोलिक्स समूहमा प्रकाशित समीक्षाले यो किताव पढ्ने ईक्षा जगाएको हो । यो किताबले गान्धीप्रतिको धारणा परिवर्तन गर्छ । जातीप्रथा बुझ्न अझै मद्दत गर्छ । प्राय धेरैले मनुस्मृतिलाई जातभातको विभेद सुरुगर्ने ग्रन्थको रुपमा हेर्छन् । तर गौतम धर्मशुत्रको खासै चर्चा हुंदैन । यो त्यो ग्रन्थ हो जसमा दलितले वेद सुन्दा इस्पात पगालेर कानमा हाल्नु भन्ने लिखित कानुन बनाएको छ । त्यस्तै गौहत्यालाई दलित हत्या भन्दा ठूलो अपराध पनि यसै किताबले कायम गरेको छ । जात अनुसार अपराधको दण्डको व्यवस्था पनि यसैमा छ । यो पुस्तकमा गौतम धर्मशुत्र देखि अन्य हिन्दु ग्रन्थहरु र तिनले जातीय विभेद कायम गर्न खेलेको भूमिकाको चर्चा छ । दलितहरुलाई हरेक किसिमले शोषण गरिएको र त्यसको अन्तको लागि गरिएका प्रयासहरु पनि गान्धी जस्ता व्यक्तित्वका कारण असफल बनाइएको प्रसंगले हामीले जानेको इतिहासलाई प्रश्न गर्न कर ल...
Pic credit: Republica, reporters: Pushparaj Joshi and Dilbahadur Chhantyal गत बिहीबार एक जना फेसबुक साथीले कंचनपुरको घटनाका बारेमा एक सामग्री पठाए । सो सामग्रीमा श्रावण ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मलाकी आमाको अन्तर्वार्ता थियो । बीसौँ दिन पुगि सक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको थिएन । प्रहरीले सार्वजनिक गरिएको दोषी अपत्यारिलो थियो । शंका गरिनु पर्नेहरुमाथि अनुसन्धान नै गरिएको थिएन । प्रहरीले निर्मला हराएको निवेदन दर्ता गर्ने बेलादेखि देखाएको एक किसिमको नैराश्यपूर्ण व्यवहारले कतै प्रहरीले खास अभियुक्तलाई लुकाउन खोजि रहेको त छैन भन्ने शंका गर्ने प्रसस्त ठाउँहरु थियो । सायद त्यसैले पनि कञ्चनपुर निर्मलाको लाश फेला परेको दिन देखि नै आन्दोलित थियो । सुदूरको समस्याहरुमा काठमाडौँ जागेको त्यति उदाहरण छैन । यस पटक भने अचम्म भयो । बिहिबारै निर्मलामाथि र उनको परिवारमाथि भएको अन्यायका सन्दर्भमा ट्वीटरमा चिनिएकी पत्रकार तथा अभियन्ता अमृता लम्सालसँग गुनासो राख्दा उनले पनि सो सम्बन्धी केहि गर्न चाहेको तर पर्याप्त जानकारी नभएको बताइन । निर्मलाको आमाको अन्तर्वा...
Comments
Post a Comment