Posts

असारै महिनामा

Image
Am................................ Asare Mahinama Pani Paryo Rujhaune Am.............................. Aklo Yo Mero Man Kasari Bujhaune Am ..............................C Vanthin Hai Maichangle Rudai Dharara Am...............................C Nau Dada Pari Chha Kampani Shahar Am.......G.....Am Bichhodko Belaima Am........G.....Am Bichhodko Belaima Verse:1 Am........Dm ..........Am Manai Baralne Nyaulko Boli Am........Dm ..........Am Yati Bela Maichyang Ke Gardai Holi Am.............................. Pidima Basera Ke Ke Kura Gardi Ho G..............................C Kahile Hasdi Ho Kahile Rudi Ho Am..........G...Am Malai Nai Samjhera Am..........G...Am Malai Nai Samjhera Verse:2 Am........Dm ..........Am Chhanchhani Bagane Khahare Khola Am........Dm ..........Am Aba Ta Chhora Kudne Vo Hola Am.............................. Din Vari Kheldo Ho Malai Nai Vuldo Ho G.................................C Sajha Pare Pachhi Ama Lai Sodhdo Ho Am......G.....Am ...

सुन्छु अचेल कतै तिम्रो (Gajal)

Image
  सुन्छु अचेल कतै तिम्रो बिहे हुँदैछ रे ! मलाई छुने हातहरु उस्ले छुँदैछ रे ! ! धेरै माया गर्छु भन्थ्यौ सँधै भरिलाई नै । सुन्छु युगौँ बाँच्ने माया गर्भै तुँदैछ रे ! !   साथै हुँदा हामी हिँड्ने गोरेटो र दोवाटो, मलाई एक्ले हिँड्या देखि सँधै रुँदैछ रे ! भन कोही उस्लाई गई मेरो मनको हाल “आँशुले ती सँगै साँच्या याद धुँदैछ रे !” Read on July 3rd's Bulbul Program. http://ujyaaloonline.com/ download/archive/13/ Bulbul-Weekly-@-9.15-pm-Wednesd ay/

Chihan ki Pari- Sirish Khadka (Cover)

Image
Intro: C...........................Am Aklo Yo Ratama Mero Yo Khatama D................................C Nachalau Ghari Ghari Chihanko Pari C.........................................Am Kalo Kesha Timro Lamo Kesha Timro Seto Sarima Verse:1 C..........................Am Labyaudai Timi Nalaijau Malai G............C Kshitija Parima C..............................Am Juneli Ratama Timi Chhau Sathama D...............................C Nafakau Ghari Ghari Chihanko Pari Verse:2 C.............................Am Hiu Jastai Seto Naram Gala Timro G................C Gulabi Timro Otha C.........................Am Nasalu Aakhale Bisalu Vakale G..................C Vayechhu Ma Madahosa C.........................Am Lageko Matama Hata Chha Hatama D.................................C Najiskau Ghari Ghari Chihanko Pari End: C............................Am Aklo Yo Ratama Mero Yo Khatama D...................................... Nachalau Ghari Ghari Nafakau Gharighari D...

उच्च शिक्षाका लागि जर्मनी

मामिनसहरु भन्छन् युवाहरुले देश छोड्नु हुन्न । स्वदेशमै बस्नु पर्छ । देशमै सानो तिनो इलम गरेर बस्नुपर्छ । आदि इत्यादि । म भन्छु युवाहरुले एक न एक पटक विदेशको अनुभव अंगाल्नै पर्छ । मलाई लाग्छ विदेश पस्दा मात्र देशप्रेम भन्ने कुरा थाहा हुन्छ । आफ्नो सांस्कृतिक पहिचान कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुराको ज्ञान विदेशीहरुले पहिचान सोध्दा मात्र थाहा हुन्छ । त्यस बाहेक पनि विभिन्न ज्ञानगुनका कुराहरुसँग नजिकिने अवसर अनि विकासको गति थाहा पाउन पनि विदेशको अनुभव लाभदायक हुन्छ । विदेशमा आएर उच्च शिक्षा हाँसिल गरौँला भन्ने मैले सपनामा पनि नचिताएको कुरा । आकासमा धुवाँको मुस्लोले बनेको रेखा घाँटि नथाकुन्जेल हेरेर गम्ने मान्छे एक दिन त्यस्तै धुवाँको मुस्लो छोड्दै उड्ने विमानमा चढेर आफ्नो देशभन्दा दशौँ हजार किलोमिटर परको देश आइपुगेँ । विदेश आउँदा र यहाँ बस्दा जे जति कुरा देखेँ, सुने र भोगे ती सबैले कुनै न कुनै रुपमा मेरो व्यक्तित्व विकासमा मद्दत पु¥याएको छ । सायद अरुका लागि पनि यस्तै हुन सक्छ होला । त्यसैले उच्च शिक्षाका लागि देश बाहिर जान चाहने युवाहरुलाई आफू सक्दो सहयोग गर्ने भनि...

रेसम फिरिरी ....रेसम फिरिरी ...

Image
मामिनसहरु भन्छन् युवाहरुले देश छोड्नु हुन्न । स्वदेशमै बस्नु पर्छ आदि इत्यादि । म भन्छु युवाहरुले एक न एक पटक विदेशको अनुभव अंगाल्नै पर्छ । मेरो विदेश बसाइले मलाई स्वदेशमा हुँदा कहिल्यै नलाएको दौरासुरुवाल लाउने बनायो, कहिल्यै नबजाएको मादल बजाउन अनि सयौँहरुका माझ नेपाली धुन गुनगुनाउने बनायो र देशको बारेमा संसारभरिका मानिसहरुमाझ जानकारी बाँड्ने बनायो । अचेल मौका जुर्ने बित्तिकै दाउरा सुरुवाल लाउँछु अनि मादल घन्काउँछु । यसपाली धेरैले मेरो मादलुको तालमा थपडी बजाए । भविष्यमा अवसर मिल्यो भने फेरी पनि बजाउने छु अनि फेरी पनि गाउने छु । रेसम फिरिरी रेसम फिरिरी उडेर जाउँ कि डाँडामा भञ्ज्याङ रेसम फिरिरि ...

Sambodhan- 1974 AD (Guitar Cover) (In loving memory of King Birendra and his family)

Image
E C#m G#m A Sambodhan timilai gardaichu ma E C#m G#m A Sikeka ti sabai dhun harule E C#m G#m A Samarpan geet yo gardai chu ma E C#m G#m A Timrai ti mitha raag harule G#m A E Chaadi gayou haamilai G#m A E Jeevan ko yo mod ma G#m A E Samjhana bhai bilaayou Bm E Hawaa sangai udi gayou Bm D E Yaada maatra ha aba rahyou E C#m G#m A Samjhana mutuma aai rancha E C#m G#m A Bitholcha biyog ka pal harule E C#m G#m A Tadiyou timi nabhetne gari E C#m G#m A Angalcha timrai bhawanale

ओशोतपोवनः सत्यको खोजीतर्फ

Image
रत्नपार्कबाट वालाजुवाइपासको गाडीमा बस्दा सम्म सा“झ निकै परिसकेको थियो । वाहिर पानी पर्न थालेको थियो । गाडीमा मानिसहरुमो सामान्य अवस्थामा भन्दा बढि भीड थियो । सायद पानी परिरहेकोले होला उनीहरु आ–आफ्नो गन्तव्य पुुग्ने हतारोमा थिए । गाडीको खलासी पैतला राख्ने ठाउ“ भएसम्म मानिस भर्नमा व्यस्त थियो । अझ बेलाबेलामा आफूले त्यसरी मानिस भरेर यात्रुहरुलाई नै सहयोग गरेको तर्क गथ्र्यो । सवारीको प्रतिक्षमा रहेकाहरुका लागि उसले समयमै उनीहरुको गन्तव्यमा पुुग्न सघाउ प¥याउ“दा यात्रुहरुवाट भएको निन्दा प्रति ऊ आश्चर्यचकित  भएको तर्क गथ्र्यो । यात्रुको बढि भिडका कारण बस्न अप्ठ्यारो भएकाहरु खलासीलाई सराप्थे । स“धै यस्तै हो ।     हामी ओशो तपोवनका लागि सोझिएका थियौ“ । हप्ता दिनको व्यस्त कार्यतालिका पछि आउने सप्ताहन्तको फुर्सदलाई सत्सड्डमा विताउनका लागि अनि एउटा नौलो अनुुवका लागि भनि हामी ओशो तपोवनका लागि तम्सिएका थियौ“ । मनमा केही प्रश्नहरु पनि थिए । आध्यात्मका बारेमा अनि ईश्वरको अस्तित्वका बारेमा मनमा उठ्ने गरेका सन्देहहरुलाई दूर गर्नु थियोे । करीव आधा घण्टापछि हामी बालाजुबाइपास आइ पुुग्य...