बिर्सुं माया हुने बैगुनी (song)




बिर्सुं माया  हुने  बैगुनी

सम्झे  माया  मुटु  च्यातिन्छ 



संगै  सजाएको  एक  संसार  थियो

जहाँ  माया  थियो  जहाँ  सपना  थियो

हास्ने  खेल्ने  जीवनको  कल्पना  एक  थियो

तर  आज  मा  छु  मेरो  एक्लो  पन छ

न  छ  सपना  न  त्यो  संसार  नै  छ



नलौं  माया  नहुनी

लौं माया  पिडा  दिन्छ

Comments

Popular posts from this blog

निर्मलालाई न्याय

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

नश्लीय संवेदना