Posts

Showing posts from September, 2015

Jumping into the Water (Prague Trip-1)

Image
Franz was a married guy and had a daughter. He was fed up with his marriage but he had a little respect for his wife. He respected 'a woman' in his wife. 'He saw his mother- a poor, weak creature that needed his protection- in his wife.' This goes on for twenty years. And one day he leaves her and his old life for another woman: Sabina. He reaches the place where she was supposed to be but she is gone. He sees no trace of her. She is lost in blue. He realizes that he did what he really wanted to do after so long and got rid of his all false moral obligations. He is on his own now. He can do whatever he wants. There is no one to guide him or morally force him for anything. That's when he feels this unbearable lightness of being. I have been in Franz's situation more than once. I thought I was feeling the same unbearable lightness of being. Trip to Prague was kind of escape from that situation. When I was reading 'The Unbearable Lightness of Being...

बाबुराम र टिकापुर घटना

Image
बाबुराम भट्टराई देशका एकदमै आशलाग्दा नेताहरु मध्ये पर्दछन् । उनको विद्वताका कारण उनी पहिले देखि नै आशाका केन्द्र थिए । माओवादी भएतापनि हर कोही राजनीतिक दल प्रति आस्था राख्नेका लागी उनी एक आदर्श जस्तै थिए । कतिपयका लागी उनी अझै पनि आदर्श नै छन् । आफ्नो प्रधानमन्तृत्वका बेला जनतासँग नजिकिने धेरै उदाहरण उनीले स्थापित गरेर सके सम्म सबैको मन जित्ने कोशिश गरे । विभिन्न जातजातीका मान्छेका घरमा खाना खाएर उनले एक किसिमले पुराना जमानामा राजाले जस्तै देश दौडाहा गरे । सामाजिक सञ्जालका माध्यमबाट होस् चाहे हेलो सरकार लगायतका कार्यक्रमहरुबाट उनी हरदम जनताको नजिक रहने कोशिस गरि रहे । स्वादेशमा निर्मित मुस्ताङ्ग कार चढेर घरेलु उत्पादनको प्रवद्र्धन गर्नु पर्छ भन्ने कुराको उदाहरण नै पेश गरे । यति हुँदा हुँदै पनि उनका अभिव्यक्तिले बेलाबेला मान्छेका मथिङ्गल हल्लाउने गर्छ । कैलाली घटना हुनु अघिको उनको अभिव्यक्ति त्यस्तै अभिव्यक्तिहरु मध्येको एक थियो । उनको अभिव्यक्तिलाई नै विषयवस्तु बनाएर भरखरै प्रशारित ‘पावर न्यूज’ हेरि सकेपछि केहि नलेखी रहनै सकेन । कार्यक्रमका प्रस्तोताले वावुरामले भनेका कुरालाई एकखाले ...

Willst du das wirklich machen? (Poem)

Image
Willst du das wirklich machen? Seine Herze zerbrechen und alleine lassen! Willst du das wirklich machen? Ihn los lassen und einen Anderen anfassen Du sagst doch selber, 'er hat viel getan' Glaubst du nicht, dass er dich lieben kann? Ich will noch was fragen, warte mal, bevor diese Entscheidung wird dein Schicksal Kannst du das überhaupt machen? Seine Herze zerbrechen und alleine lassen! Willst du das wirklich machen? Seine Herze zerbrechen und alleine lassen!

बिर्सुं माया हुने बैगुनी (song)

Image
बिर्सुं माया  हुने  बैगुनी सम्झे  माया  मुटु  च्यातिन्छ  संगै  सजाएको  एक  संसार  थियो जहाँ  माया  थियो  जहाँ  सपना  थियो हास्ने  खेल्ने  जीवनको  कल्पना  एक  थियो तर  आज  मा  छु  मेरो  एक्लो  पन छ न  छ  सपना  न  त्यो  संसार  नै  छ नलौं  माया  नहुनी लौं माया  पिडा  दिन्छ