Posts

Showing posts from July, 2017

हिट्लरको यातनाकेन्द्रमा ज्यान गुमाएकी एउटी यहुदी केटीको कथा

Image
एनी फ्रान्कः द डायरी अफ अ योङ्ग गर्ल     सनिवार, जुन २०, १९४२ म जस्ताका लागी डायरीमा लेख्नु साँच्चिकै अनौठो अनुभव हो । मैले पहिले कहिल्यै नलेखेकाले मात्रै होइन, बरु एउटा तेह्र वर्षे स्कुले किसोरीको सोचहरुलाई पछि गएर म स्वयं या अन्य कसैले पनि रुची नलेला भनेर मलाई यो डायरी लेखन अनौठाे लाग्छ । जे होस्, त्यो त्यति अर्थ राख्दैन । मलाई लेख्न मन लाग्छ, र मलाई मेरो छातिमा गुम्सिएर रहेका सबै कुराहरु बिसाउनु पनि छ । SATURDAY, JUNE 20, 1942 Writing in a diary is a really strange experience for someone like me. Not only because I’ve never written anything before, but also because it seems to me that later on neither I nor anyone else will be interested in the musings of a thirteen-year-old schoolgirl. Oh well, it doesn’t matter. I feel like writing, and I have an even greater need to get all kinds of things off my chest. एनी फ्रान्कले यति लेखि रहँदा सायदै सोचेकी थिइन कि उनको यो व्यक्तिगत शौक पछि गएर विश्व भरिका मानिसहरुको चाँसोको विषय बन्नेछ । उनले सायदै सोचेकी थियीन...