Posts

Showing posts from January, 2015

POLITICAL ECONOMY OF WOMEN: MONEY, SEX, RACE, AND POWER (Meta Analytic reflection paper)

Image
1. Demonstrating my Learning: I come from Nepal. It's a poor country sandwiched in between two huge nations India and China.   I along with my friends used to think America as a dream country. A place where there is freedom and equal opportunity to all. A place where there are not so many problems like in the third world. When I had to choose subjects I would like to study during my abroad semester, I found this course. It seemed interesting to me. I didn't hesitate to sign in for the course. I have been writing about gender issues in our society. I simply used to hate feminist approach of seeing things. I thought they were biased and didn't see the issues from male's point of view. I aimed at learning how the situation of women improved in American society.   I felt that there must have been a better way to attain equality other than playing victim card all the time. This point of view affected everything I learn in the class. I saw everything I wa...

लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज

Image
‘लौ छोरो भयो । अब यसले परिवारको विडोँ थाम्ने भयो । ’ जन्मने वित्तिकै उसको काम–कर्तव्यको घोषणा हुन्छ । परिवारमा हर्षाेल्लासको वातावरण छाउँछ । मानौ कुनै निकै नै ठूलो उपलब्द्धि हाँसिल गरेको झै सबैले फलानाले छोरा पायो भनेर गाउन थाल्छन् । जन्मदिने आमाले पनि राम्रो स्याहार पाउँछे । छोरो त झन् भुइँमा खुट्टा टेक्नै पाउन्न, एकपछि अर्को काखीमा समाउनेको कमी हुँदैन । परिवारका सबै सदस्य भन्दा मिठो मसिनो उसकै थालमा हुन्छ । बामे सर्दै जाँदा र तोते बोली निस्कँदै जाँदा उसका हरेक साना भन्दा साना प्रगतिले वाहवाही पाउँछन् । सानै देखि उसलाई सिकाइन्छ, ‘बाबु ठूलो भएपछि के गर्ने ?’ ‘ ......... ’ ‘ठूलो मान्छे हुने, धेरै कमाउने अनि बाबामामालाई पाल्ने ।’ सानै देखि एउटा आशाको भारी बोकेर हुर्कन्छ छोरो । उसको एक मात्रै उद्देश्य सफल हुनु हुन्छ । उसको सफलताको परिभाषा भनेको समाजले उसका काँधमा थोपरेको जिम्मेबारी बहन गर्न सक्षम हुनु हो ः असल विद्यार्थी हुनु, असल छोरो हुनु, असल पति हुनु अनि असल बाबु हुनु । संसारबाट बिदा हुनु अघि आफ्नो बंशलाई निरन्तरता दिन ऊ जस्तै कर्तव्य परायण अर्को छोरो जन्माउनु बाबु हुँदाको उसक...